Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “नेपाल ऐजेन्सी ऐन, २०१४” रहेकोछ ।
(२) यो ऐन नेपाल भरमुलुकमा तुरुन्त लागू हुनेछ ।